SEE Course Bundle (नेपाली माध्यम)

SEE (Secondary Education Examination) को लागि विशेष रूपमा तयार गरिएको यो Course Bundle नेपाली माध्यमका विद्यार्थीहरूका लागि उत्कृष्ट तयारी सामग्री हो। यस बन्डलमा English, Nepali, Social Studies, Compulsory Mathematics, Optional Mathematics, Science and Technology,Nepali Byakaran समावेश छन्।

यो बन्डलले विद्यार्थीलाई सम्पूर्ण विषयहरूमा समग्र तयारी गराउन सहयोग गर्छ, जसले शैक्षिक आधार बलियो बनाउँछ र SEE परीक्षामा उत्कृष्ट नतिजा ल्याउन आवश्यक पर्ने ज्ञान, सीप, र आत्मविश्वास प्रदान गर्छ।

Rs. 5100

Rs. 7100
Share Course :